Posts

Posts

Diversity Visa 2025 Selection Results to Be Released!

Image
Check your entry status starting tonight at 9:45 PM! The U.S. Department of State is pleased to announce that the selection results for the Diversity Visa (DV) 2025 Program will be released tonight, May 4, 2024, at 9:45 PM EDT. Individuals who entered the lottery during the registration period of October 4, 2023 to November 7, 2023 can check their entry status by visiting the Electronic Diversity Visa website https://dvprogram.state.gov/ and entering their confirmation number. This is the only way to find out if you have been selected for further processing in the DV-2025 program. Good luck! 

कक्षा १२ को नतिजा हेर्ने तरिकाहरू । (परीक्षाफल प्रकाशन भएपछि)

Image
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।  सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।  ‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौँ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौँ ।’ उनले भने ।  प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए ।  गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी भएका थिए । रातोपाटीबाट । परीक्षाको नतिजा सम्बन्धित जानकारी निम्न वेबसाइट, एसएमएस सेवा र IVR सेवाबाट प्राप्त गर्न सकिन्छ:   वेबसाइट:  १- राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: https://www.neb.gov.np/resul

NEW GPA CALCULATOR 2

Image
NEB GPA Calculator - Calculate +2 GPA CGPA Calculator How to use? Grade: 11 12 Subject: Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill TH: A+ A B+ B C+ C D NG IN: A+ A B+ B C+ C D NG Subject: Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill TH: A+ A B+ B C+ C D NG IN: A+ A B+ B C+ C D NG Subject: Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill TH: A+ A B+ B C+ C D NG IN: A+ A B+ B C+ C D NG Subject: Accounting Agronomy Applied Arts Applied mathematics Arabic Atharbed Ayurbed Bastushastra Baudh Darshan Baudh Education Baudh Karma Kanda Beautician and Hair Dressing Bhaisjya Bhojpuri Bhot Language Biology Buddhist Studies Business Mathematics Business Studies Chemistry Child Development and Learning Chinease Co-operative management Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill Computer Science Constitutional Law Culinary Arts Culture Dance Economics Education and Development Engl

NEW GPA CALCULATOR

Image
NEB GPA Calculator - Calculate +2 GPA CGPA Calculator How to use? Grade: 11 12 Subject: Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill TH: A+ A B+ B C+ C D NG IN: A+ A B+ B C+ C D NG Subject: Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill TH: A+ A B+ B C+ C D NG IN: A+ A B+ B C+ C D NG Subject: Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill TH: A+ A B+ B C+ C D NG IN: A+ A B+ B C+ C D NG Subject: Accounting Agronomy Applied Arts Applied mathematics Arabic Atharbed Ayurbed Bastushastra Baudh Darshan Baudh Education Baudh Karma Kanda Beautician and Hair Dressing Bhaisjya Bhojpuri Bhot Language Biology Buddhist Studies Business Mathematics Business Studies Chemistry Child Development and Learning Chinease Co-operative management Com.English Com.Mathematics Com.Nepali Com.Social Studies & Life Skill Computer Science Constitutional Law Culinary Arts Culture Dance Economics Education and Development Engl

SEE RESULTS (NTC)

Image
NEPAL TELECOM :: SEE.NTC.NET.NP :: SEE Results 2079 see.ntc.net.np SECONDARY EDUCATION EXAMINATION SEE Result - 2079 SEE Home Gradesheet NT Home SEE Result - 2079 Symbol No : Instructions (for Web, SMS & IVR) Webpage Type your symbol number (Example :- 0201382) in the input box above and click submit Your result will appear on the screen IVR System (From PSTN and CDMA phones) Dial 1600 and follow the instructions SMS Type see<space><symbolNumber> and send sms to 1600 Example :- Type SEE  0201382D and send it to 1600 © Copyright 2023, Nepal Telecom (Nepal Doorsanchar Company Limited), All Rights Reserved No part of this website or any of its contents may be reproduced, copied, embed, modified

अब फेसबुक-इन्स्टाग्राममार्फत सामान बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिवाना !

Image
अब फेसबुक-इन्स्टाग्राममार्फत सामान बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिवाना ! अब फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट अनलाइन व्यवसाय गरेको खण्डमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मङ्गलबार सङ्घीय संसदको राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापार (ईकमर्स) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । विधेयकको दफा ४ मा ईकमर्स गर्न चाहने प्रत्येक व्यवसायीले विद्युतीय प्लेटफर्म (वेबसाइट, एप्लिकेसन तथा सफ्टवेयर सिस्टम) स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ । अन्यथा सोही विधेयकको दफा २१ को (क) को कसूर गरेको मानिने र त्यस्तो अवस्थामा दफा २२ अनुसार निरीक्षण अधिकृतले १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्तावित व्यवस्था छ । त्यस्तै वस्तु वा सेवाको व्यापार गर्न अनुमति प्राप्त गरेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्रै विद्युतीय व्यापार गर्न सक्ने प्रावधान समेत विधेयकमा छ । यस्ता व्यवसायीहरूले आफ्नै सूचीमा आधारित ईकमर्स व्यवसाय सञ्चालन गर्न वा मध्यस्थ ईकमर्स व्यवसायीको प्लेटफर्

... अनि उनले बिहेको निम्तो पठाइन्

Image
चक्र पाण्डे  चक्र पाण्डे  म खासै प्रेममा मन लगाउने मान्छे त हैन, तर उनलाई देख्दा मन खै कता बहकियो पत्तै भएन। आँखाले मात्र हैन मनले पनि उसलाई मनमनै चाहन थाल्यो। उनलाई देख्नेबित्तिकै मन परेको, कुरा गर्ने रहर पनि उस्तै जाँगेर आयो। कहिले कसरी बोल्न पाइन्छ? कहाँबाट उसको सम्पर्कमा आउने? चासोको विषय बनिसकेको थियो। हुन त हामी एउटै कलेज पढ्दै थियौं। तर पनि मलाई बाेल्ने आँट आएकाे थिएन। मलाई नाम पत्ता लगाउन पनि ठुलाे सकस परिरहेको थियो। बल्लतल्ल उनकाे नाम साेध्ने आँट राखें, उनले पनि मुस्कुराउँदै आफ्नो नाम भनिन्। म भर्खर मात्र गाउँबाट काठमाडौंमा आएकाे थिएँ। मलाई खासै फेसबुककाे ज्ञान थिएन। मोबाइल पनि त्यो समय टुकटुके (किबोर्ड वाला) फेसबुक पनि डाटा नलिइकन रमाई-रमाई चलाइन्थ्यो। मोबाइल सानो भएर फोटो पनि साह्रो सानो देखाउथ्यो। उसको फोटो ठम्याउन निकै गाह्रो भयो। बल्लतल्ल अनुहार चिन्न सकेँ र साथी बन्नको लागि रिक्वेस्ट पठाएँ। केही दिनपछि एसेप्ट भयो। खुसीको सीमा रहेन। मनभित्रै खुसीले मन नाच्यो। आफूले चाहेको मान्छे आफैंले पाएजस्तै भयो। साथी बन्नासाथ हतारमै मैले म्यासेज गरेँ। हामी बिस्तारै फेसबुकमा कुरा गर्न

विश्वविद्यालय अनुदान आयोगद्वारा १ हजार ९१२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Image
८ अषाढ, बुटवल । विश्वविद्यालय अनुदान आयोग, उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि आवेदन फारम भरेका विद्यार्थीहरु मध्ये १९१२ (एक हजार नौ सय बाह्र) विद्यार्थीलाई आयोगबाट शैक्षिक अनुदान रकम प्राप्त हुने भएकाे छ।