विश्वविद्यालय अनुदान आयोगद्वारा विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमको अन्तिम योग्यता सूची प्रकाशित
29th April, Rupandehi - University Grants Commission has published Poverty Targated Scholarship Program Final Eligibility List- 2080
विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरद्वारा मिति २०७९-०९-०१ मा प्रकाशित गरेको उच्च शिक्षामा विशिष्टता प्रवर्द्धन कार्यक्रम अन्तर्गतक विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम सम्बन्धी अन्तिम योग्यता सूची मिति २०८०-०१-१४ मा प्रकाशन गरेको छ । योग्यता सूचीमा पर्नुहुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई एवं शुभकामना ।
यस छात्रवृत्ति अन्तर्गत नेपाल भरिका सरकारी वा सामुदायिक विद्यालयमा माध्यमिक शिक्षा (कक्षा ११ र १२) को परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने थियो । सम्बन्धित विद्यार्थी अहिले नेपालभित्रै स्नातक तहको प्रथम सेमेस्टर/वर्षमा अध्ययन गर्दै हुनुहुन्छ । रुपन्देही जिल्ला भित्रका केही विद्यालयका विद्यार्थीहरु छात्रवृत्तिको योग्यता सूचीमा पर्न सफल हुनुहुने विद्यार्थीहरू निम्नानुसार रहेका छन् । तपाईंले पूर्ण विवरण/ योग्यता सूची विश्वविद्यालय अनुदान आयोगको वेबसाइटबाट हेर्न सक्नुहुनेछ ।
KANTI SECONDARY SCHOOL:
- ASMITA KHANAL
- KARINA GHIMIRE
- DIKSHYA DHAKAL
- LAXMI PAL GADERIYA
- SWASTIKA POUDEL CHHETRI
- SANDHYA PANTHI
- SHUKRARAJ SHARMA
KALIKA MANAVGYAN SECONDARY SCHOOL:
- DIVYA PANDEY
- RENUKA G. C
- BHUMIKA ACHARYA
- SRIJANA PARAJULI
- NISHA ARYAL
- AAKRITI GHARTI CHHETRI
NABIN AUDHYOGIC KADAR BAHADUR RITA SECONDARY SCHOOL:
- SANJITA SHRESTHA
- BABURAM BHATTARAI
- PURNIMA POKHREL
SHANTI NAMUNA SECONDARY SCHOOL:
- DRISHTI GHIMIRE
- NIR BAHADUR CHAUDHARY
PARROHA SECONDARY SCHOOL:
- NIRA ARYAL
- NIRUTA GHIMIRE
- BISHNU DHAKAL
- RAM PRASAD SHARMA
- DIPENDRA RIJAL
RAMAPUR SECONDARY SCHOOL:
- PUSPA KHANAL
New Message from UGC
समतामा आधारित अनुदान कार्यक्रममा छनौट भएका उच्च शैक्षिक संस्थाहरुले विद्यार्थीहरुबाट Online Application पेश गर्ने सम्बन्धि सूचनाFileविश्वविद्यालय अनुदान आयोगबाट समतामा आधारित अनुदान कार्यक्रममा छनौट भएका उच्च शैक्षिक संस्थाहरुले ती संस्थाहरुमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छात्र÷छात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनका लागि विद्यार्थीहरुबाट Online Application पेश गर्ने फारमhttps://ee.humanitarianresponse.info/x/tJJzE3btतपाईंले UGC मा छात्रवृत्तिका लागि गर्नु भएको आवेदन छनौटका चरणमा रहेकोले २०८० जेष्ठ २७ गतेभित्र अनिवार्य निम्नानुसारको लिंकमा गई विवरण भरी Submit गर्नु हुन अनुरोध छ । अन्यथा तपाईंको आवेदन उपर कुनै कारवाही गरिने छैन ।https://ee.humanitarianresponse.info/x/nlHGWNcEAny Queries?Contact: 👉👉 Bishwo Khanal
Comments
Post a Comment
Comment to Shiksha