विश्वविद्यालय अनुदान आयोगद्वारा १ हजार ९१२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
८ अषाढ, बुटवल । विश्वविद्यालय अनुदान आयोग, उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि आवेदन फारम भरेका विद्यार्थीहरु मध्ये १९१२ (एक हजार नौ सय बाह्र) विद्यार्थीलाई आयोगबाट शैक्षिक अनुदान रकम प्राप्त हुने भएकाे छ।
विश्वविद्यालय अनुदान आयोगले सरकारी तथा सामुदायिक विद्यालयबाट २०७९ सालमा नियमित विद्यार्थीको रुपमा कक्षा १२ अध्ययन पुरा गरी हाल स्नातक तह प्रथम वर्ष वा पहिलो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सूचना २०७९ पौष १ गतेको गोरखापत्रमा प्रकाशित गरेको थियो । जसअनुसार अहिले १९१२ जना विद्यार्थीहरुलाई शैक्षिक अनुदान स्वरुप साधारणतर्फ रु. १५,००० (पन्ध्र हजार) र प्राविधिकतर्फ रु. २१,००० (एक्काइस हजार) विद्यार्थीको बैंक खातामा पठाउन आयोगले सुरु गरिसकेको छ । बैंकले दैनिक १०० देखि १५० जना विद्यार्थीको खातामा रकम पठाउँदै आएको छ । केही विद्यार्थीहरूले रकम प्राप्त गरिसकेका छन् भने केही विद्यार्थीहरुले अनुदान रकम प्राप्त गर्न केही समय पर्खिनु पर्नेछ । "सम्पूर्ण विद्यार्थीको खातामा पैसा जान्छ तर केहि समय लाग्न सक्छ।" आयोगका कर्मचारीले भन्नुभयो ।
र अर्को अनुदान कार्यक्रम बारे ...
विश्वविद्यालय अनुदान आयोग, उच्चशिक्षामा छात्रवृत्तिका लागि मिति २०७९/१२/०८ गतेका दिन वेबसाइटमा सूचना प्रकाशन गरेको थियो। जसअनुसार आयोगको नियमित छात्रवृत्ति अन्तर्गत साधारणतर्फ रू. २४,००० र प्राविधिकतर्फ रू. ३०,००० अनुदान रकम प्राप्त गर्नेछन् । "हाल यसका लागि कार्य भईरहेको छ । छनोट प्रक्रिया बाँकी नै छ । असार मसान्तभित्र छनौट गरी नामावली प्रकाशन गर्ने छौँ ।" विश्वविद्यालय अनुदान आयोगका कर्मचारीले भन्नुभयो।
थप जानकारीका लागि: 👉👉 Bishwo Khanal
उच्च शिक्षामा विशिष्टताको प्रवर्धन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृति कार्यक्रम आ.व. २०७९/८० मा छनोट भएका विद्यार्थीहरुको नामावली (रुपन्देही जिल्ला भित्रका क्याम्पसहरुमा) २०७९ भर्ना समूह:
Butwal Kalika Campus
1. AAKRITI GHARTI CHHETRI
2. AMRITA PANDEY
3. ANJILA POUDEL
4. SANGITA ACHARYA
5. AMRITA PANDEY
6. DIKSHYA DHAKAL
7. NIRA ARYAL
8. NISHA ARYAL
9. SABITA CHHAHARI
10. SARITA K C
11. SARMILA GHARTI MAGAR
12. SHAMJHANA RASALI
13. SHRISTI THAPA
14. TARA BASYAL SYANGJA
Butwal Multiple Campus
15. NIR BAHADUR CHAUDHARY
16. ASMITA KHANAL
17. KARINA GHIMIRE
18. LAXMI PAL GADERIYA
19. PUJA KC
20. SWASTIKA POUDEL
City Campus
21. SRIJANA PARAJULI
Devdah Aadarsh Multiple Campus
22. PUSHPA CHAUDHARY
23. TIKA ACHARYA
Lumbini Banijya Campus
24. PRATIKSHA PAUDEL
25. MAMATA ACHARYA
26. CHANDA PANDEY
27. DURGA SHARMA
28. SEEMA PAUDEL
29. SHIKSHYA PANDEY
Lumbini Brihaspati Campus
30. SIRJANA ACHARYA
Pashupati College
31. INDIRA KUMAL
32. LUNA DARLAMI
Rupandehi Campus
33. BACHCHAN BELDAR
34. BIJAYLAXMI KURMI
35. KIRAN CHAUDHARY THARU
36. PABITRA THAPA MAGAR
37. ANGAD TIWARI
38. DHANIKALA SARUMAGAR
Sahid Narayan Pokharel Ramapur Campus
39. DIPENDRA RIJAL
40. BISHNU DHAKAL
41. PARBATA PANTHI
42. RAM PRASAD SHARMA
43. SANDHYA PANTHI
44. SHUKRARAJ SHARMA
45. NIRUTA GHIMIRE
46. PUSPA KHANAL
47. REKHA GAUTAM
Siddhartha Gautam Buddha Campus
48. PREETI KHADKA
Bhairahawa Campus
49. ARADHANA BANIYA
Any queries ?
If Yes then,
Contact me on Facebook 👉👉 Bishwo Khanal
View All Details at .pdf
![]() |
UGC |
Comments
Post a Comment
Comment to Shiksha